कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवादमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको १६ बुँदे विरोध पत्रमा केन्द्रित भएर छलफल हुनेछ । कात्तिक १७ गते विवाद मिलाउन बसेको शीर्ष … Continue reading कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै